खनियाबास गाउँपालिकामा "जोखिम पूर्ण समुदायको सामना रणनीति र बैकल्पिक जीविकोपार्जन उपायहरुको विश्लेषण कार्यक्रम" सम्पन्न भएको छ।उक्त कार्यक्रम "Mott Mac Donald / purnima programme" को आर्थिक सहयोगमा "RIMS-Nepal" को सहजीकरणमा सम्पन्न भयो।
खनियाबास गाउँपालिकाको आ.व. ०७५/०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा प्रसार अन्तर्गत पशु नश्ल सुधार (उन्नत जातको बोका वितरण) कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा खनियाबास गाउँपालिका पशु बिकाश शाखाका ना.प.से.प्रा. झुपलाल बि.सी. मार्फत खरिद गरि यसै गाउँपालिकाका उपाध्यक्ष्य यो माया तामाङ ज्यु को रोहवरमा एन.बि.
यस खनियाबास गाउँपालिकालाइ २०७५ पौष ०६ गते खनियाबास गाउँपालिकाको ४ नं. वडाको चौकीटोल दार्खा, धादिंगमा भएको कार्यक्रम अनुसार खनियाबास गाउँपालिकाका नागरिकको उपस्थितिमा यस गाउँपलिका लाई खुल्ला दिशा मुक्त क्षेत्र घोसणा गरिएको छ।
कार्यक्रम भएको स्थान मिति र समय:
मिति :- २०७५ पौष ०६ गते
स्थान :- खनियाबास गा.पा. ४, चौकीटोल, दार्खा, धादिंग।