योग शारीरिक, मानसिक तथा अध्यात्मिक अभ्यास हो।
ताजा समाचार
You are here
ग्यालरी
-
मिति: 06/21/2019 - 12:36
-
खनियाबास गाउँपालिका वडा नं.१ झार्लांगमा बन्दै गरेको खानेपानी ट्यांकीको गाउँपालिकामा पुर्णिमा कार्यक्रम अन्तर्गत आउनु भएको इन्जिनियर जीवन गुरुङ तथा योजना सल्लाहकार शेखर कार्की द्वारा अनौपचारिक अनुगमन गरिएको छ।
अनुगमन गरिएको स्थान, मिति तथा समय:-
- स्थान:-खनियाबास गाउँपालिका-१, झार्लांग
- मिति:-२०७६ साल असार महिनाको ३ गते मंगलबार
- समय:-दिनको समय
उक्त अनुगमनको केहि झलकहरु यस संगै संग्लग्न गरिएको छ।
मिति: 06/20/2019 - 12:01 -
यस खनियाबास गाउँपालिकाको लागि आ.व. २०७६/७७ को लागि योजना तर्जुमा गर्न वडा भेला गर्ने उद्यश्यले यस गाउँपालिकामा "पुर्णिमा कार्यक्रम" अन्तर्गत योजना सल्लाहकारको रुपमा कार्य गर्दै आउनु भएका भएका शेखर कार्की को सहयोगमा तथा वडा अध्यक्षको संयोजकत्वमा संचालन भैरहेको छ।
वडा भेला कार्यक्रम अन्तर्गत २०७६ असार ३ गते शुक्रबार दिनको समयमा वडा नं.२ झार्लांगमा वडा नं.२ को कार्यालयमा २०७६ सालको अन्तिम वडा भेला सम्पन्न भयो।
उक्त वडा भेला पूर्ण जनसहभागिताको साथ मा सम्पन्न भयो।
हरेक व्यक्तिले आफ्नो टोल तथा छिमेकमा अति आवश्यक बिकाशका कार्यक्रम हरु प्रस्तुत गरेका छन्।मिति: 06/19/2019 - 16:44 -
यस खनियाबास गाउँपालिकाको लागि आ.व. २०७६/७७ को लागि योजना तर्जुमा गर्न वडा भेला गर्ने उद्यश्यले यस गाउँपालिकामा "पुर्णिमा कार्यक्रम" अन्तर्गत योजना सल्लाहकारको रुपमा कार्य गर्दै आउनु भएका भएका शेखर कार्कीको सहयोगमा तथा वडा अध्यक्षको संयोजकत्वमा संचालन भैरहेको छ।
वडा भेला कार्यक्रम अन्तर्गत २०७६ असार ३ गते मंगलबार दिनको समयमा वडा नं.१ झार्लांगमा वडा नं.१ को कार्यालयमा २०७६ सालको चौथो वडा भेला सम्पन्न भयो।
उक्त वडा भेला पूर्ण जनसहभागिताको साथमा सम्पन्न भयो।
हरेक व्यक्तिले आफ्नो टोल तथा छिमेकमा अति आवश्यक बिकाशका कार्यक्रम हरु प्रस्तुत गरेका छन्।मिति: 06/19/2019 - 16:31 -
यस खनियाबास गाउँपालिकाको लागि आ.व. २०७६/७७ को लागि योजना तर्जुमा गर्न वडा भेला गर्ने उद्यश्यले यस गाउँपालिकामा "पुर्णिमा कार्यक्रम" अन्तर्गत योजना सल्लाहकारको रुपमा कार्य गर्दै आउनु भएका भएका शेखर कार्कीको सहयोगमा तथा वडा अध्यक्षको संयोजकत्वमा संचालन भैरहेको छ।
वडा भेला कार्यक्रम अन्तर्गत २०७६ असार १ गते आईतबार दिनको समयमा वडा नं.३ ब्रिचेतमा, वडा नं.३ को वडा कार्यालयमा २०७६ सालको तेस्रो वडा भेला सम्पन्न भयो।
उक्त वडा भेला पूर्ण जनसहभागिताको साथ मा सम्पन्न भयो।
हरेक व्यक्तिले आफ्नो टोल तथा छिमेकमा अति आवश्यक बिकाशका कार्यक्रम हरु प्रस्तुत गरेका छन्।मिति: 06/18/2019 - 12:05 -
यस खनियाबास गाउँपालिकाको लागि आ.व. २०७६/७७ को लागि योजना तर्जुमा गर्न वडा भेला गर्ने उद्यश्यले यस गाउँपालिकामा "पुर्णिमा कार्यक्रम" अन्तर्गत योजना सल्लाहकारको रुपमा कार्य गर्दै आउनु भएका भएका शेखर कार्कीको सहयोगमा तथा वडा अध्यक्षको संयोजकत्वमा संचालन भैरहेको छ।
वडा भेला कार्यक्रम अन्तर्गत २०७६ जेष्ठ ३१ गते शुक्रबार दिनको समयमा वडा नं.४ दार्खामा खनियाबास गाउँपालिकाको कार्यालयको चौतारामा २०७६ सालको दोस्रो वडा भेला सम्पन्न भयो।
उक्त वडा भेला पूर्ण जनसहभागिताको साथ मा सम्पन्न भयो।
हरेक व्यक्तिले आफ्नो टोल तथा छिमेकमा अति आवश्यक बिकाशका कार्यक्रम हरु प्रस्तुत गरेका छन्।मिति: 06/17/2019 - 13:39 -
यस खनियाबास गाउँपालिकाको लागि आ.व. २०७६/७७ को लागि योजना तर्जुमा गर्न वडा भेला गर्ने उद्यश्यले यस गाउँपालिकामा "पुर्णिमा कार्यक्रम" अन्तर्गत योजना सल्लाहकारको रुपमा कार्य गर्दै आउनु भएका शेखर कार्कीको सहयोगमा तथा वडा अध्यक्षको संयोजकत्वमा संचालन भैरहेको छ।
वडा भेला कार्यक्रम अन्तर्गत २०७६ जेष्ठ ३१ गते शुक्रबार बिहान वडा नं.५ सत्यदेवीमा २०७६ सालको पहिलो वडा भेला सम्पन्न भयो।
उक्त वडा भेला पूर्ण जनसहभागिताको साथ मा सम्पन्न भयो।
हरेक व्यक्तिले आफ्नो टोल तथा छिमेकमा अति आवश्यक बिकाशका कार्यक्रम हरु प्रस्तुत गरेका छन्।मिति: 06/17/2019 - 13:29 -
पशु आहारा सेवाको "पशु आहारा राष्ट्रिय अभियान कार्यक्रम" अन्तर्गत "बहु बर्षीय डाले तथा भुइँ घाँसका बिरुवा वितरण कार्यक्रम" खनियाबास गाउँपालिकामा पशु सेवा केन्द्र खनियाबास द्वारा संचालन गरि भव्यता क साथ समपन्न गरियो।
कार्यक्रम भएको स्थान तथा समय:-
मिति: 06/17/2019 - 11:51 -
यस खनियाबास गाउँपालिकाको कृषि शाखा बाट अनार, अलैंची तथा कफी को बोटबिरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रम यस गाउँपालिका का अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय को रोहबरमा सम्पन्न भयो।
कार्यक्रम भएको स्थान :- खनियाबास गाउँपालिकाको कृषि शाखामिति: 06/14/2019 - 12:57 -
खनियाबास गाउँपालिकामा "ग्रामिण प्रबर्द्धन केन्द्र, नुवाकोट" द्वारा तामाङ्ग स्थानीय भेषभुषा संरक्षण गर्ने उद्यश्य अनुरुप संचालित तथा "खनियाबास गाउँपालिकाको कार्यालय, दार्खा, धादिंग" द्वारा सहयोग भएको "१ महिने स्यामापामा बनाउने तालिम " वडा नं ४ मा संचालन भैरहेको छ।
उक्त कार्यक्रम २०७६ जेष्ठ १५ गते देखि २०७६ असार १५ गते सम्म संचालन हुने छ।
महिलाहरुको लागि लिएर आइएको उक्त तालिममा खनियाबास गाउँपालिकाको महिलाहरुको बाक्लो उपस्थितिले कार्यक्रम भव्यताका साथ संचालन भैरहेको छ।
मिति: 06/13/2019 - 18:17
Pages
महत्वपुर्ण लिङ्कहरू
- गाउँपालिकाको लागि आवश्यक सफ्ट फाइलहरु
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP)
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- शिक्षक सेवा आयोग
- लोक सेवा आयोग
- पाठ्यक्रम विकास केन्द्र
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- शहरी विकास तथा भवन निर्माण विभाग
- अर्थ मन्त्रालय
- केन्द्रीय पञ्जिकरण विभाग
- अनलाईन घटना दर्ता
- नेपाल कानुन आयोग
- राष्ट्रिय योजना आयोग
- स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
- सामान्य प्रशासन मन्त्रालय
- राष्ट्रिय परीक्षा बोर्ड
- प्रिती फन्टबाट युनिकोड कन्भर्टर
- नेपाल सरकारको आधिकारिक पोर्टल
- स्थानिय तहको नक्साहरू
- नागरिकता / प्रतिलिपी / नाबालक परिचयपत्र लगायत उपयोगी फारम डाउनलोड
- अनलाइन रोमन बाट नेपाली कन्भर्टर
- प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाईट
facebook page feed
खनियाबास गाउँपालिकाको जनगणना रिपोर्ट
आपतकालीन नम्बरहरु
गाउँपालिका अध्यक्ष :9851040756 -(रण बहादुर तामाङ)
गाउँपालिका उपाध्यक्ष :9851329706 -(सेक्केमान तामाङ)
प्रमुख प्रशासकीय अधिकृत :9851332458 -(पदम बहादुर बस्नेत)\
गाउँपालिका प्रवक्ता : 9860166432 - (लिलामान तामाङ)
सूचना तथा प्रबिधि अधिकृत :9865187415 -(राजेश रिजाल )
अधिकृत स्तर छैठौ (जिन्सी शाखा प्रमुख तथा विपद ब्यबस्थापन फोकल पर्सन): 9851215064 -(दुर्गा बहादुर शाही)