FAQs Complain Problems

ग्यालरी

  • यस खानियाबस गाउँपालिका तथा साबिक सत्यदेवी गा.बि.स. मा १९ वर्ष देखि स्वास्थ्य संयोजक को रुपमा सेवा दिदै आउनु भएका स्वास्थ्य संयोजक पूर्णध्वज श्रेष्ठ ज्युको बिदाई कार्यक्रम सम्पन्न भयो।
    उक्त बिदाई कार्यक्रममा खनियाबास गाउँपालिकाको उप स्वास्थ्य संयोजक आइत ब. गोम्जा द्वारा बिदाई भाषणको साथ उद्घाटन भएको थियो।

    कार्यक्रम भएको स्थान, मिति र समय:-

    • स्थान:-खनियाबास गाउँपालिकाको कार्यालय, दार्खा, चौकी टोल 
    • मिति:-२०७६ साल कार्तिक महिनाको १७ गते
    • समय:-साँझको ५ बजे

     

    मिति: 11/04/2019 - 13:07
    अध्यक्ष ज्यु तथा उपाध्यक्ष ज्यु, प्रमुख प्रशासकीय अधिकृत ज्यु तथा शैक्षिक प्राबिधिक ज्यु, , , अध्यक्ष ज्यु द्वारा बिदाई मन्तब्य दियिदै, , , , , , , , , ,
  • खानियाबास गाउँपालिका उपाध्यक्ष यो माया तामाङ्गको अध्यक्षतामा बिहानी परियोजना द्वारा आयोजित 
     "जोखिमयुक्त समुदायको संकलित तथ्यगत विवरणको पालिका स्तरिय जानकारी गोष्ठी" कार्यक्रम सपन्न भयो।
    गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ्ग को प्रमुख अतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङको अतिथ्यतामा कार्यक्रम संचालन भएको थियो।
    उक्त कार्यक्रममा "Mott Macdonald / Purnima " का डेपुटी टिम लिडर Sarah Watson , योजना सल्लहाकार शेखर कार्की तथा DCA र RIMS का प्रतिनिधि हरु समेतको सहभागिता रहेको थियो।

    मिति: 09/29/2019 - 16:26
    , , , , , , , , , ,
  • गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ्गको संयोजकत्वमा घाम्सा देखि केराबारी सम्म विभिन्न स्थानमा  गएका पहिरोहरुको अवस्था तथा रोडमा गरेको क्षतिहरुको स्थलगत अध्धयन गरियो ।
    अध्यक्ष तथा गाउँपालिकाका इञ्जिनिअर द्वारा उक्त स्थलगत अध्ययन सम्पन्न भएको थियो।

    • मिति: २०७६ साल असोज १० गते
    • स्थान: वडा नं.४ घाम्सा देखि वडा नं.३ केराबारी डूनडुरे सम्म

     

    उक्त अध्ययनको क्रममा रहेका फोटोहरु यस साथै संग्लग्न रहेको छ।

    मिति: 09/29/2019 - 15:53
    , , , , , , , , , ,
  • यस खनियाबास गाउँपालिकामा २ बर्ष सहायक लेखापाल जस्तो गरिमामय पदमा रहेर सेवा गर्नु भएको सबैको प्यारो राकेश कुमार राउत को बिदाई कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।
    उक्त बिदाई कार्यक्रममा खनियाबास गाउँपालिकाको नायब सुब्बा दुर्गा शाही द्वारा बिदाई भाषणको साथ उद्घाटन भएको थियो।

    कार्यक्रम भएको मिति, स्थान र समय:-

    मिति: 08/29/2019 - 12:25
    राकेश कुमार राउतलाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका प्रमुख प्रश्सकिय अधिकृत ज्यु विष्णु प्रसाद गुरुङ , राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ्ग, राकेश कुमार राउतलाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका प्रमुख प्रश्सकिय अधिकृत ज्यु विष्णु प्रसाद गुरुङ , राकेश कुमार राउतलाई बिदाई गर्दै कृषि शाखा प्रमुख सागर न्यौपाने, राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका लिलामान तामाङ्ग, प्रमुख प्रशासकीय अधिकृत ज्यु तथा पालिका प्रमुख ज्यु द्वारा राकेश कुमार राउत लाई बिदाई गरिदै, राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका नायब सुब्बा दुर्गा शाही, राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका पशु शाखाका राजेन्द्र पौडेल, राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका कम्प्युटर अपरेटर दिपक खड्का, राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका सूचना अधिकृत राजेश रिजाल, राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकामा पुर्णिमा प्रोग्राम अन्तर्गत आउनु भएका इन्जिनियर जीवन गुरुङ, राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका वडा नं.३ अध्यक्ष हरिलाल तामाङ्ग, राकेश कुमार राउत लाई बिदाई गर्दै खनियाबास गाउँपालिकाका सूचना अधिकृत राजेश रिजाल
  • "हर प्रहर , गाउँ र नगरी!
     गाउँ गाउँ मा नेपाल प्रहरी!!"

          भन्ने नाराको साथ  समुदाय-प्रहरी साझेदारी कार्यक्रम खनियाबास गाउँपालिका कार्यालयमाको प्रांगणमा सम्पन्न भयो।

    कार्यक्रम भएको मिति, स्थान र समय:-

    • ​मिति:२०७६ साल श्रावन ६ गते
    • स्थान:खनियाबास गाउँपालिका कार्यालयको प्रांगण
    • समय:दिउसोको समय

     

    कार्यक्रमको झलकहरु यस संगै संग्लग्न गरिएको छ।

    मिति: 07/23/2019 - 11:42
    , ,
  • खनियाबास गाउँपालिकामा " ग्रामिण प्रबर्द्धन केन्द्र, नुवाकोट" द्वारा तामाङ्ग स्थानीय भेषभुषा संरक्षण गर्ने उद्दश्य अनुरुप संचालन भैरहेको तथा खनियाबास गाउँपालिकाको सहयोगमा संचालन भैरहेको "१ महिने स्यामापागा बनाउने तालिम" को समापन कार्यक्रम यहि मिति २०७६ साल असार १० गते सम्पन्न भयो।
    उक्त कार्यक्रम जेष्ठ १५ देखि असार १५ सम्म संचालन गरिएको थियो।
    शनिबार तथा सार्बजनिक बिदाको दिन पनि कार्यक्रम संचालन भएकाले कार्यक्रम मिति भन्दा केहि दिन अगाबै सकिएको थियो।

    मिति: 06/26/2019 - 14:11
    , , , , , , , , , , ,
  • हामी सबैको एउटै चाहना ! समुन्नत खनियाबास हाम्रो कामना !!!

    उक्त नाराको साथ यस खानियाबस गाउँपालिकामा मिति २०७६ साल असार १० गते तेस्रो गाउँ सभा 
    समुद्घाटन कार्यक्रम सम्पन्न भयो।
     

    मिति: 06/26/2019 - 12:48
    , , , , , , ,
  • योग शारीरिक, मानसिक तथा अध्यात्मिक अभ्यास हो।

    मिति: 06/21/2019 - 12:36
    , , , , , , , , , , , , , , , , , , ,
  • खनियाबास गाउँपालिका वडा नं.१ झार्लांगमा बन्दै गरेको खानेपानी ट्यांकीको गाउँपालिकामा पुर्णिमा कार्यक्रम अन्तर्गत आउनु भएको इन्जिनियर जीवन गुरुङ तथा योजना सल्लाहकार शेखर कार्की द्वारा अनौपचारिक अनुगमन गरिएको छ।

    अनुगमन गरिएको स्थान, मिति तथा समय:-

    • स्थान:-खनियाबास गाउँपालिका-१, झार्लांग
    • मिति:-२०७६ साल असार महिनाको ३ गते मंगलबार
    • समय:-दिनको समय

    उक्त अनुगमनको केहि झलकहरु यस संगै संग्लग्न गरिएको छ।

    मिति: 06/20/2019 - 12:01
    ,
  • यस खनियाबास गाउँपालिकाको लागि आ.व. २०७६/७७ को लागि योजना तर्जुमा गर्न वडा भेला गर्ने उद्यश्यले यस गाउँपालिकामा "पुर्णिमा कार्यक्रम" अन्तर्गत योजना सल्लाहकारको रुपमा कार्य गर्दै आउनु भएका भएका शेखर कार्की को सहयोगमा तथा वडा अध्यक्षको संयोजकत्वमा संचालन भैरहेको छ।
    वडा भेला कार्यक्रम अन्तर्गत २०७६ असार ३ गते शुक्रबार दिनको समयमा वडा नं.२ झार्लांगमा वडा नं.२ को कार्यालयमा २०७६ सालको अन्तिम वडा भेला सम्पन्न भयो।
    उक्त वडा भेला पूर्ण जनसहभागिताको साथ मा सम्पन्न भयो।
    हरेक व्यक्तिले आफ्नो टोल तथा छिमेकमा अति आवश्यक बिकाशका कार्यक्रम हरु प्रस्तुत गरेका छन्।

    मिति: 06/19/2019 - 16:44
    , , , , , , , ,

Pages