FAQs Complain Problems

सूचना तथा समाचार

अन्तिम नतिजा सार्बजनिक गरिएको बारे।

यहि मिति २०७७ साल असोज ३० गते कार्यालयमा आबश्यक विभिन्न पदहरुको लिईएको लिखित तथा अन्तरबार्ता (कार्यालय सहायकको सिप परिक्षण सहित) मा उक्त परिक्षाको नतिजा तथा शैक्षिक योग्यता, अनुभव आदिको आधारमा यसै संग संग्लग्न कागजात अनुसार नतिजा प्रकाशन गरिएको छ। 

Pages

//