FAQs Complain Problems

सूचना तथा समाचार

अन्तिम नतिजा सार्बजनिक गरिएको बारे।

यहि मिति २०७७ साल असोज ३० गते कार्यालयमा आबश्यक विभिन्न पदहरुको लिईएको लिखित तथा अन्तरबार्ता (कार्यालय सहायकको सिप परिक्षण सहित) मा उक्त परिक्षाको नतिजा तथा शैक्षिक योग्यता, अनुभव आदिको आधारमा यसै संग संग्लग्न कागजात अनुसार नतिजा प्रकाशन गरिएको छ। 

अन्तिम नतिजा प्रकाशन गरिएको बारे।

यस खनियाबास गाउँपालिकाले करार सेवामा कर्मचारी भर्ना गरन निम्न पदहरुको लागि संक्षिप्त योग्यता सुची, मिति २०७७/०६/१७ गते लिईएको लिखित परिक्षा र अन्तरबार्तामा मुल्यांकन समितिबाट सिफारिश भए अनुसार सफल हुनु भएका र बैकल्पिक उम्मेदवारमा पर्नु भएका तपशिल बमोजिमका उम्मेदवारहरुको मर्यादा क्रम अनुसार अन्तिम

संक्षिप्त सुची प्रकाशन बारेको अत्यन्त जरुरि सूचना।।।

यस खनियाबास गाउँपालिकाले यहि सुचनामा रहेका विभिन्न पदहरुमा करार सेवामा कर्मचारी भर्नाको लागि बिज्ञापन प्रकाशन गरि दरखास्त आह्वान गरेकोमा तोकिएको समय अवधि भित्र प्राप्त हुन आएका आबेदनहरुको प्रारम्भिक चेकजांच गर्दा आबश्यक कागजात र योग्यता पुगेका सूचनामा सुचिकृत बमोजिमका उम्मेदवारहरुको छोटो सुची (SH

Pages

//