ताजा समाचार
अन्तिम नतिजा प्रकाशन गरिएको बारे।
यस खनियाबास गाउँपालिकाले करार सेवामा कर्मचारी भर्ना गरन निम्न पदहरुको लागि संक्षिप्त योग्यता सुची, मिति २०७७/०६/१७ गते लिईएको लिखित परिक्षा र अन्तरबार्तामा मुल्यांकन समितिबाट सिफारिश भए अनुसार सफल हुनु भएका र बैकल्पिक उम्मेदवारमा पर्नु भएका तपशिल बमोजिमका उम्मेदवारहरुको मर्यादा क्रम अनुसार अन्तिम नतिजा सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ।
साथै सफल उम्मेदवारहरुले नतिजा प्रकाशन भएको मितिले ७(सात) दिन भित्र गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नु हुन जानकारी गराइन्छ।